वेलायतमा घडी घुमाउने चलन कहिले सुरु भयो ?

गोविन्द बेल्वासे । बेलायतमा हरेक वर्ष मार्च महिनाको अन्तिम आइतबारका दिन घडीलाई एक घण्टा अगाडि बढाउने र अक्टोबर महिनाको अन्तिम आइतबारका दिन घडीको सूई फर्काएर पुरानो ठाउँमा पुर्याउने प्रचलनले गर्दा यस्तो अवस्था आएको हो । अर्थात मार्च महिनाको अन्तिम आइतबार २३ घण्टाको दिन हुन्छ र अक्टोबरको अन्तिम आइतबार २५ घण्टाको दिन हुन्छ । यस वर्ष … Continue reading वेलायतमा घडी घुमाउने चलन कहिले सुरु भयो ?